
०६ बैशाख २०७६,काटमाडौं
महागायक राजेश पायल सुमधुर श्वरका धनी सबै नेपालीरुको मन मुटुको ढुकढुकी बन्न सफल भएका राई भखरै दर्शन नमस्ते ४ एल्बम सार्बजनिक गरेका मेगास्टार वा ‘राई ईच किङ्ग’ कुवेत गएका छन ।
![]()
साङ्गीतिक क्षेत्रमा निकै नै ब्यस्तता देखेका राई नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान तथा साङ्गीतिक धमाका ३ साँस्कृतिक कार्यक्रमका लागी कुवेत गएका हुन । ईण्डियन सेन्टरल स्कुल जिलिपमा आज ११ बजेदेखी भब्यकासाथ कार्यक्रम हुने कुरा आयोजकले बताएका छन् ।

बहु प्रसिद्ध गायक राईलाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा कुवेतवासी नेपालीहरुले भब्य स्वागत गरेक थिए । राई हिजो साँझ कुवेत पुगेका छन् । अब केहि समय पछि भब्यकासाथ कार्यक्रम हुन लागेको छन् । मगरको साथमा भब्य साङ्गीतिक कार्यक्रमहरु गरी सकेको छ । भने यासपाली भने नेपालीहरुको ढुकढुकी युवा गयाक मेघा स्टार राई राजेश पायल राई लाई स्टेजमा उतार्ने भएको छ





