यो रोगबाट पिडित हुनेहरुको लागी सरल उपाय : दैनिक यौन सम्पर्क



०५ बैशाख २०७६, काठमाडौं

शारिरिक सम्पर्क मानिव जीवनको एक उपयोगी र मानव जीवनलाई अनिवार्य रुपमा आवश्यकता पर्ने कुरा हो । यस्तै मानव शरिरको आवश्यकतालाई पुरा गर्नेकुरामा निकै ख्याल गर्नुपर्ने हुन्छ । यस्तो बेलामा गरिएको सामान्य गल्तीले पनि शरिरमा नराम्रो संकट पैदा गर्छ । एक अनुसन्धानले यौन सम्पकैबाट मानिसलाई सुन्दर बनाउने उल्लेख गरिएको छ ।

Related image

हजारौँ रकम खर्च गरेर सुन्दर बन्नु भन्दा पनि खानापानमा ध्यान दिएर सेक्स गर्ने गर्दा सुन्दरतामा आफैँ निखरता आउने बताइएको छ । सुन्दरताको लागि दैनिक व्ययामको आवश्यकता नपर्ने सही सुत्र नै सेक्स हो । यौन सम्बन्धबाट स्वास्थ्य समस्याहरु हट्ने एक अनुसन्धानबाट पत्ता लागेको छ । हेरौँ केके हुन् त हरेक दिन यौन सम्बन्ध राख्दा निको हुने रोगहरु ।

Related image

टाउको दुखेको समयमा शारिरिक सम्बन्ध राख्यो भने दुखाइ कम हुने वैज्ञानिकहरुको दाबी छ । टाउको दुखेको समयमा औषधी खानु भन्दा यौन सम्पर्क गर्नु बढी उपयुक्त हुने बताइएको छ ।

Image result for यौन सम्पर्क

हरेक पाँच जना बिरामीहरुकोबिच गरिएको एक अनुसन्धानबाट यस्तो पत्ता लागेको हो । यौन सम्पर्कको समयमा स्नायु प्रणालीबाट एण्डोरफिन उत्पन्न हुने र यसबाट टाउको दुखाइ कम हुनुको साथै पूर्ण रुपमा निको समेत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्