सोलुदुधकुण्ड नगरपालिकामा राखियो राष्ट्रिय झण्डा !



०२ बैशाख २०७६, काठमाडौं

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको कार्यलयमा आज नेपाली राष्ट्रिय झण्डा राखिएको छ ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले झण्डा तलन कार्यक्रम गरेका थिए ।

नगरपालिका २०७१ मंसिर १७ गते स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्