CCTVमा देखिएको तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको दुर्घटना !(भिडियो)



०२ बैशाख २०७५, काठमाडौं

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको थियो ।

विमानस्थल प्रमुख ईमनाथ अधिकारीका अनुसार विमान धावनमार्गमा चिप्लिएर दुघर्टना भएको हो ।

दुर्घटनामा दुई सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस् !

समिट एयरको प्लेन लुक्लामा दुर्घटना

 

तेन्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना (फोटो फिचर)

भिडियो हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्