नेपाल भिख मगुवा देश होईन : प्रधानमन्त्री ओली



३० काठमाडौं, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भिख मगुवाको देश नभएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले सडकमा फालिएका बेसाहाराहरुको लागि अब सरकार साथमा रहेको भन्दै नेपालभिख मगुवाको देश नभएको बताएका हुन् ।

उनले भने “अब नेपालको सडकमा फालिएका बेहाल भएका मान्छेहरु देख्नुहुन्न । बेसहाराका लागि सरकार छ । अब कोही पनि बेसहारा सडकमा हुँदैनन्” ।

उनले सडकमा बेसहारा, रोगी , बिरामी भेटिए खबर गर्न आग्रह गर्दे भने “भिख मगुवा नेपालमा हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्