ICC U–19 : नेपाललाई सफलता !



३० चैत्र २०७५, काठमाडौं

आईसीसी यू–१९ विश्वकपको एशिया छनौटमा नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएईले पहिलो विकेट गुमाएको छ ।

५ रन हुँदा कमलसिंह ऐरीले आर्यन लाक्रालाई चार रनमा पेभेलियन फर्काए ।

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै २४७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्