डब्लूसीएल खेल्ने नेपाली टोलीको घोषणा !



२९ चैत्र २०७५, काठमाडौं

वुमन्स च्याम्पियन्स टी–२० लिगका लागि सहभागी टोलीका खेलाडी घोषणा गरिएको छ ।

क्विन्स इभेन्ट्सको आयोजनामा हुने लिगका लागि शुक्रबार पत्रकार सम्मेलनमार्फत मार्की खेलाडी र मालिकको जानकारी दिइएको हो ।

आगामी जेष्ठ ३ बाट ११ सम्म चल्ने खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल्स रोयल्स काठमाडौं,चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्