नयाँ वर्षका शुभारम्भ पार्टी एकताको रुपमा हुनुपर्छ : देउवा



२९ चैत्र २०७५, काठमाडौं

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नयाँ वर्षको शुभारम्भ पार्टी एकताको रुपमा हुनुपर्ने भएको छ ।

नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

उनले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई एक्यबद्ध हुनुपर्ने विषयमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्