प्रधानमन्त्री ओलीद्वारा सैनिक अधिकृतहरुको दीक्षान्त समारोहको सम्बोधन !



२८ चैत्र २०७५, काठमाडौं

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक अधिकृतहरुको दीक्षान्त समारोह खरिपाटीमा सम्बोधन गरेका छन् ।

समारोहमा सम्बोधन गर्दै ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षणमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय काम गर्दै आएको बताएका छन् ।

नेपाली सेनाले सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायिक र मर्यादीत संगठनको रुपमा स्थापित गराई जस्तोसुकै राष्ट्रिय संकटमा पनि जनतालाई सहयोग गरेको भन्दै प्रसंसासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्