कांग्रेस र राप्रपाका कार्यकर्ता नेकपामा प्रवेश !



२७ चैत्र २०७५, काठमाडौं

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगन्तुक कार्यकर्तालाई स्वागत गरेका छन् ।

उनले आज चितवनको माडीको एक कार्यक्रममा सहभागी हुने भई नेपाली कांग्रेस तथा राप्रपाका दुई दर्जनभन्दा बढी कार्यकर्तालाई नेकपाको लोगो अंकित टोपी लगाईदिदैँ स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा माडी नगरपालिका वडा नं। १ का कांग्रेस तथा राप्रपाको स्थानीय नेता–कार्यकर्ताहरु रहेको बताईएको छ ।

यो पनि पढ्नुहोस्–

निर्वाचनपछि पहिलो पटक प्रचण्ड माडीमा !

प्रतिक्रिया दिनुहोस्