उपप्रधान तथा रक्षामन्त्रीद्वारा जंगी अड्डाको निरीक्षण



२७ चैत २०७५, काठमाडौं

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जंगी अड्‍डास्थित नव निर्मित भवनको निरीक्षण भ्रमण गरेका छन् । मन्त्री पोखरेललाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा परिसरमा स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा रक्षा सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु र रक्षा मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्