निर्वाचनपछि पहिलो पटक प्रचण्ड माडीमा !



२७ चैत्र २०७५, काठमाडौ
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)चितवनको माडीमा हुने विभिन्न कार्यक्रमा सहभागी हुदैँछन् ।

बसन्तपुरमा रहेको माडी क्यापम्सको क्यापम्स सभाका साथमा अन्य स्थानीय कार्यक्रममा सहभागी हुन प्रचण्ड बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रचण्ड सँगै शिक्षामन्त्री गिरीराजमणी पोखरेल तथा भौतिक योजना मन्त्री रघुवीर महासेठ पनि गएका छन् ।

प्रचण्ड निर्वाचन भएपछि पहिलो पटक गएकाले स्थानीयबासीसँग अन्तरक्रिया कार्यक्रम पनि रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्