
२२ चैत २०७५, काठमाडौ
बारा–पर्साका आँधीहुरी पीडितलाई प्रदेश नं–५ ले १ करोड दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले पीडितलाई १ करोड दिने निर्णय गरेको हो ।
सहयोग रकम प्रदेश नम्बर–५को आर्थिक मामिला मन्त्रालयले प्रदेश –२ को खातामा भुक्तानी गर्ने सकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जनाएका छन् ।





