पुरुषहरु जीमहल सधैँ धाई रहनु पर्दैन, हरेक बिहान यी चिज खाने बानी बसाल्यो भने..



२० चैत २०७५, काठमाडौं

शरिरलाई राम्रो र सुन्दर बनाउनको लागि पुरुषहरुले हरेक दिन विभिन्न किसिमका व्यायामहरु गर्ने गर्छन् । यद्यपी शरिरलाई सुन्दर र बनाउनका लागि व्यायाम गर्नै पर्छ भन्ने चाही हैन् । व्यायामले शरिरलाई एक किसिमको शक्ति पनि प्रदान गर्छ । तर त्यसका लागि सन्तुलित आहारको आवश्यकता पर्दछ । पुरुषहरुले शरिरलाई सुन्दर राख्न कस्तो खानेकुरा खाने भन्ने बारे बताउन गइरहेका छौँ ।

बेसनको लड्डु : बेसनको पिठोले शरिरमा इनफर्टि्लिटी बनाउने तथा स्टेमिना बढाउने भएकाले बेसनको लड्डु खानु राम्रो हुन्छ ।

पिस्ता बदम राखेको दुध : हरेक दिन बिहान पुरुष व्यक्तिले बदाम राखेर दूध पिउने गर्नाले व्यक्तिमा यौन दुर्लभता बढ्छ । बदाम र पिस्तालाई पानीमा राखेर भिजाएर बिहान हरेक दिन पिउने गुर्नहोस् ।

मेथीको लड्डु : मेथीको लड्डु र हड्डील शरिरलाई मजबुत बनाउँछ । यसले स्किन र कपाललाई स्वस्थ राख्नको लागि विशेष भूमिका खेल्छ ।

अण्डा : पुरुषहरुको लागि अण्डाको पहेँलो भाग खानु निकै राम्रो हुन्छ । यसमा मिनिरल्सको मात्रा बढी हुने भएकाले दिमागको विकास गर्नमा राम्रो भूमिका खेल्छ । यसले प्रशस्त मात्रामा आइरन रेड ब्लड सेल्सहरु उत्पादन गर्छ ।

प्रतिक्रिया दिनुहोस्