‘श्रेया’ले आफ्नो बैयत्तिक खुबीले क्यामेरामार्फत कैद गरेकी केही तस्वीरहरु !



१५ चैत्र २०७५, काठमाडौं

‘श्रेया तामाङ’ एक कुशल नव–फोटोग्राफर हुन् ।

विभिन्न प्राकृतिक कुराहरु, मानव निर्मीत कुराहरु साथै अन्य चिजहरुलाई क्यामेराको लेन्सले जस्तो त्यस्तै कैद गर्न सक्नु उनको बैयत्तिक खुबी हो ।

उनी विशेषतः प्राकृतिक कुराहरुको तस्वीर लिने गरेको उनी सुनाउँछिन् ।

“मैले दिनमा त्यस्तै २० ओटा फोटाहरुलाई खिच्ने गरेकी छु ।” उनी भन्छिन् ।

यहाँ हामीले फोटोग्राफर श्रेयाले क्यामेराले कैद गरेकी केही फोटोहरुलाई पस्केका छौं ।

प्रतिक्रिया दिनुहोस्