बिचल्लीमा परेका बेलायती नागरिक फिलिप्सको शरिरमा ठुलो प्वाल : भित्र किरै किरा (भिडियो सहित)



१४ चैत २०७५, काठमाडौं

नेपालमा बिचल्लीमा परेका बेलायती नागरिक फिलिप्सको समाचार र भिडियोले यतिबेला समाजिक संजालमा तरंग पैदा गरेको छ ।

काठमाडौंको बीर अस्पतालमा उपचारार्थ उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई हेपाटाइटिस सी र डाइबेटिस रोग छ । त्यसको लागी अस्पताल आफैले खर्च बेहोर्न नसकेको र बेलायती एम्बेसीले पनि बेवास्ता गरेको कारण उनको यो हालत भएको हो ।

प्रतिक्रिया दिनुहोस्