
०७ चैत २०७५, इटहरी
रङ्गहरूको चाड मानिने होली आज एकअर्कामा शुभकामना साटासाट गर्दै नेपालका तराई क्षेत्रमा मनाईदैछ ।

नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दुहरूको महत्वपूर्ण चाड मानिने होली बिषेश गरी तराईमा लोकप्रिय छ ।

फाल्गुन शुक्ल पुणीर्माको दिन पहाडी क्षेत्रमा मनाइने होली त्यसको भोलिपल्ट तराईमा मैथिली समुदायले जोगिरा गाउँदै मनाउने प्रचलन छ ।
हेरौँ इटहरीको होली तस्वीरमा :






