
०२ चैत २०७५, काठमाडौं
गैरसरकारी संस्था महासंघ नेपाल, काठमाण्डौ शाखाको आठौं अधिवेशनबाट मानव तथा बाल अधिकारकर्मी प्रदीप डंगोलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
महासंघको केन्द्रीय कार्यालय बुद्धनगरमा भएको उक्त महाधिवेशनबाट निम्नानुसार अधिकारकर्मीहरु निर्वाचित भएका छन् ।
अध्यक्ष : प्रदीप डंगोल
उपाध्यक्ष : रत्न उप्रेती
सचिव : राम भट्टराई
सहसचिव : धनप्रसाद आचार्य
कोषाध्यक्ष : पम्फा परियार
सदस्यहरु :
रञ्जु नापित (पुर्व अध्यक्ष)
चिरञ्जीवी अधिकारी
अन्जु बराल बिश्वकर्मा
बालकुमारी दर्लामी
तारा भण्डारी
दिनेश खतिवडा
निर्मल उप्रेती





