साफ महिला च्याम्पियनसिप : खेलको पहिलो हाफमा गोलरहित बराबरी !



३० फाल्गुन २०७५, काठमाडौं

पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपको आजको तेस्रो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

विराटनगरस्थित शहीद रंगशालामा भुटान र बंगलादेशबीच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको हो ।

खेलको पहिलो हाफ सकिदाँसम्म कुनै पनि टोलीले खाता खोल्न सकेका छैनन् ।

यो पनि पढ्नुहोस् !

पाँचौं साफ महिला च्याम्पियनसिप बंगलादेश र भुटानबीच हुँदै

प्रतिक्रिया दिनुहोस्