सहवासको क्रममा अपस्ताल दौडाइएपछि !



३० फाल्गुन २०७५, काठमाडौँ

स्पेनमा एक अनौठो घटना भएको छ । त्यहाँ एकजना युवतीलाई आफ्नो प्रेमीसँग शारीरीक सम्बन्ध राख्दाराख्दैको अवस्थामा अस्पताल दौडाउनु परेको छ ।

कहिलेकाहीँँ यौनक्रिया मानिसका लागि घातक पनि बन्दो रहेछ । स्पेनकी ३१ वर्षीया एक युवतीले आफ्नो ब्वायफ्रेण्डसँग ओरल मानिसका लागि घातक एलर्जी भएर गम्भीर रुपले निरन्तर वान्ता हुन थाल्यो । जसका कारण उनलाई आकस्मिक अस्पताल पुर्याउनु परेको हो । घटनाबारेमा थाहा पाउँदा डाक्टरहरु नै अच्चममा परे ।

डाक्टरहरुका अनुसार प्रेमीसँगको यौनक्रिडाका क्रममा मुखमैथुन गर्दा जब प्रेमीको विर्य निलिन्, तब उनलाई वान्ता आउन सुरु भएको थियो । साथै उनलाई तत्कालै अस्पताल पुर्याईयो ।

पछि के थाहा भयो भने यौनक्रिडाको चार घण्टाअगाडि ती युवतीका प्रेमीले एमोक्सिलिन क्लेभुलनिक एसिड पेनिसिलिन औषधि लिएको रहेछन् । ती युवतीलाई पेनिसिलिनको एलर्जी रहेछ ।

प्रेमीले सेवन गरेका औषधिको मात्रा उनको वीर्यमा समेत मिसिएका कारण मुखमैथुनमा उनलाई गम्भीर एलार्जी भएर वान्ता भएको रहेछ । ती युवती र उनका पे्रमीको नाम खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्