
२९ फाल्गुन २०७५, काठमाडौँ
सुन, चाँदी, हिरा आदिबाट बनेका गहना त देखिएकै छ, तर अहिले सुन्दरता बढाउनका लागि धातुका होईन, अर्कै अनौठो खालका गहनाको ट्रेण्ड आएको छ ।

न्युयोर्कको एक फेसन शो मा यो विचित्र गहना प्रदर्शन गरियो ।
छालाबाट बनेको विचित्र गहनाका तस्वीरहरु मिडिया प्लेटर्फम इन्स्टाग्राममा ट्रेण्डिङ भैरहेको छ ।
यो गहना मान्छेको छाला नै तन्काएर बनाइएका हुन् कि जस्ता देखिन्छ । प्लास्टिक सर्जरी गरेरै बनाएका जस्ता लाग्दछ ।

तर वास्तवमा यो एक प्रकारको कला हो ।





