इथियोपियाबाट अद्दिस अबाबाका लागि उडेको ‘बोईङ ७३७’ दुर्घटना !



इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ ।

राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेको बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

विमानमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका खबरमा उल्लेख गरिएको छ ।

दुर्घटनामा ठूलो संख्यामा हताहति भएको आशंका गरिएको इथियोपियाका प्रधानमन्त्री अभि अहमदले बताउनु भएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ट्वीट हेर्नुहोस् !

 

प्रतिक्रिया दिनुहोस्