काठमाडौंमा अन्तर्राष्ट्रिय नारी दिवसको (फोटो फिचर)



२५ फागुन २०७५, काठमाडौं

आज १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

महिला आयोगको आयोजना तथा विभिन्न राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय गैरसरकारी संथाहरुको उपस्थितीमा आयोजित र्याली भृकुटी मण्डप, पुतली सडक, बागबजार, बसपार्क हुँदै भृकुटी मण्डपमै पुगेर समापन भएको थियो ।

लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नारा राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्