बर्दियामा यस्तो व्यक्ति छ, आफ्नो शरिरबाट लाईन जडान गरि अद्भुत प्रतिभा देखाउने(भिडियो सहित)



२४ फागुन २०७५, काठमाडौं

यो संसारमा अनेकोै गतिविधिहरु क्रमको जारी रहीरहेको छ । त्यसै क्रममा बर्दियामा एक ब्यक्तिबाट लाईन जडान गरी उनको शरिरबाट बत्ती बाल्ने देखि लिएर, मटर चलाउने र आरा मेसिन चलाउने काम गर्दछ ।

यो कुरा सुन्दा विस्वास गर्न नसकिने प्रतिभा,उनको यो आचार्य लाग्दो प्रतिभाले गाउँघरमा करेन्ट नलाग्ने मान्छे भनेर चिन्ने मान्छेहरुको भिड भएको देखिन्छ । त्यो व्यक्ति हो बर्दियाका राम कुमार थारु हो ।

प्रतिक्रिया दिनुहोस्