भिन्नै किसिमका शरिर भएकी सुन्दर महिला : छातीमा तीन स्तन..



२० फागुन २०७५, काठमाडौं

अमेरिकामा एक अनौठो महिला जुन छातीमा तीन वटा स्तन रहेका छन् । अनौठो र प्रेरणदायी महिला विश्वकै अनौठो शरिर बनावट भएकी उनको छातीमा तीन स्तन रहेका छन् ।

फरक किसिमका शरिर भएता पनि उनको सुन्दरताको कारण निकै नै अगाडी रहेका छन् । उनी समय-समयमा सामाजिक सञ्जालमा र सञ्चार माध्यममा छाईरहन्छिन् । उनको सुन्दरताको कारणले नै उनी लाखौ डलर कमाउछिन् । उनको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्