यस्तो छोरा त जन्माउनु नि नपरोस, आफ्नै आमालाई मारि पकाएर खाने…



१५ फागुन २०७५, काठमाडौं

संसारमा अनेकै किसिमका घट्नाहरु घटीरहन्छ । त्यसै क्रममा स्पेनमा एउटा अनोठौ घट्ना घटेको छ । ६६ वर्षकी आमालाई २६ वर्षका संचेज गोमेज नाम गरेका छोराले मारि कुकुरसगँ सेयर गरि पकाएर खाएकाछन् ।

संचेज गोमेज कुलतमा फसेका आफ्नो आमालाई कसरी मारे भन्ने नखुलेको तर दई महिना देखि पहिला हराएको आमाको बयान दिदै उनले १००० टुक्रामा काटी आफैले पालेको कुकुरलाई समेत दिई खाएको बताए । उनलाई अहिले मृत्युदण्ड दिने तयारी भैरहेको मिडियामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्