शरिरमा पत्रिका बेरेर अवार्डमा पुगिन नायिका



१४ फागुन २०७५, मुम्बई

बलिउड हिरोईन अदा शर्मा हालै मुम्बईमा सम्पन्न फेमिना ब्यूटी अवार्डमा सवैको चर्चाको विषय बनिन् । उनको नयाँ लुक्स देखेर धेरैजसो जिल्ल परे ।

उनको बोल्ड लुकको बारेमा कसैले तारिफ गरे त कसैले आलोचना गर्न भ्याए । अवार्ड समारोहमा अदाले न्यूजपेपर थिम ड्रेस लगाएकी थिइन् । उनको यो ड्रेस शरीरमा पत्रिका बेरेजस्तै देखिएको थियो ।

फिल्मभन्दा बढी आफ्नो बोल्ड लुकका कारण चर्चामा आउने यि नायिकाको पहिरनको डिजाईन जरिवालाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्