सडकमा अरुको जुत्ता चम्काएर आफ्नोे भाग्य चम्काएकाछन् यी व्यक्ति मासिक १ लाखँ भन्दा बदी कमाउँछ….



१३ फागुन २०७५, काठमाडौं

अरुको जुत्ता चम्काएर आफ्नोे भाग्य चम्किन्छ, भन्ने कता कतै सुनेको थिए अमेरिकाका एक डन वार्ड नाम गरेको एक व्यक्तिले । उनले केहि समय अगि फोटो ल्याबमा काम गर्थे, उनले केहि रकम कमाउन दौदौ हन्थ्यौँ  डन वार्ड ।

डन वार्ड सडकमा गएर अरुको जुत्ता पालिस गर्न थाले, उनको कमाई राम्रै हुदैँ गयो महिनाको एक लाख भन्दा बदी कमाई भएको बताएँ । जब उनको कमाईका बारेमा बताउँछन् उनको कुरा अरुले बिस्वास नै गर्दैनन् । उस्तै समय परे उनी दिनमा ९ सय अमेरी डलर अर्थात एक लाख रुपैँया कमाउँछन् । उनी केही रकम कमाउँने निस्चय गरेर जुत्ता पालिस गर्ने सोचेका उनी सोचेका भन्दा धेरै पैसा कमाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्