
१० फागुन २०७५, काठमाडौँ
वानेश्वर ईलाकाका कर्डन एण्ड सर्च अप्रेशन संचालन गर्ने क्रममा प्रहरीले वानेश्वर थापा गाँउ र नरेफाट गाँउ खोजतलासी गर्दा घरेलूमदिरा बरामत गरेका छ ।
ईलाका प्रहरीले थापा गाँउ र नरेफाँटमा खोजतलासी गर्दा घरेलु मदिरा २,००० लिटर साथमा मदिरा बनाउने सामाग्रीहरु फेला पारेको छ ।
उक्त मदिरा स्थानीय जनप्रतिनिधि संचारकर्मी तथा स्थानीय नागरिकको रोहवरमा मुचुल्का गरि वृत्त अगाडी निर्माण भईरहेको पुलको खाल्टोमा फालिएको छ ।





