एलजी लाईफस्टाईल सप्पीको ग्वार्काेमा नयाँ शाखा विस्तार हुँदै



०७ फागनु २०७५, काठमाडौं

चौधरी ग्रुपद्वारा विक्रिवितरण गर्दै आएको एलजी कम्पनीका विभिन्न ब्राण्डका इलेक्ट्रोनिक सामानहरु विक्रि गर्ने नयाँ शाखा आजबाट ग्वार्काेमा संचालनमा आउने भएको छ ।

७ औं शाखाको रुपमा संचालनमा आउन लागेको एलजी इलेक्ट्रोनिक्स उद्घाटन एलजीई सिंगापुरका एक्पोर्ट डाइरेक्टर स्योङ्ग होली र सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्