फेरी आयो राजधानीमा भूकम्पको धक्का



०५ फागुन २०७५, काठमाडौँ

राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ । शनिबार राती ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राती ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्