श्रीपञ्मीका अवसरमा अक्षरारम्भ



२७ माघ २०७५, काठमाडौँ

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीका पुजा आराधना आज देशभर महा–उत्सव तरिकाले मनाईदैँ छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पुजा गरे बिद्या बृद्धि बढ्ने विश्वास रहँदै आएको छ । आज देशभरको सरस्वती मन्दिरमा पुजा आराधना गर्न श्रद्धालुको भिड छ ।

विद्यायल नपाठाईएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराईने परम्परा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्