नेपालमै भेटियो शरिरबाट बत्ति बालेर देखाउने अदभुत क्षमतावान युवा (भिडियो सहित)



२५ माघ २०७५, काठमाडौं

दाङ घोराइ उपमहानगरपालिकाका १८ वर्षीय दिपेन्द्र नेपालीले आफ्नो शरिरबाट विद्युत उत्पादन गर्ने गर्छन् । अद्भुत क्षमता भएका उनलाई बाल वैज्ञानिक भनेर समेत चिनिने गरिन्छ ।

भ्याकुम क्लिनर, कोठामा मान्छे आउँदा अटोमेटिक साइनर बज्ने, आगो लागेपछि सिग्नल थाहापाउने, पानी आउँछ आउँदैन ती सबै कुरा थाहा पाउने, रिमोट कन्ट्रोल, कोठामा मान्छे जादा, आउँदा अटोमेटिक ढोका खोल्ने, बन्द हुने सिस्टम आदि उनी बनाउँन सक्छन् ।

उनी हिड्दाहिड्दै पनि आफ्नो शरिरबाट विद्युत जडान गरि मोबाइल चार्ज गर्ने, बत्ति बाल्ने आदि काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्