बृहस्पति विद्या सदनमा चिनियाँ साँस्कृतिक केन्द्रको ह्याप्पी स्प्रिङ्ग फेस्टिभल सम्पन्न



१६ माघ २०७५, काठमाडौं

चिनियाँ साँस्कृतिक केन्द्र र हुनान् प्रोभिन्सको संयुक्त आयोजनामा काठमाडौंको नक्साल स्थित बृहस्पति विद्या सदनमा ह्याप्पी स्प्रिङ्ग फेस्टिभल ईन स्कूल सम्पन्न भएको छ ।

कार्यक्रममा चिनियाँ साँस्कृतिक केन्द्रका निर्देशक यिन कुन्सोङ्ग र बृहस्पति विद्या सदनका प्रधानाध्यापक सुमन लामा लगायत चिनिया कलाकारका साथै विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो

ह्याप्पी स्प्रिङ्ग फेस्टिभल ईन स्कूल कार्यक्रममा चीनको हुनान् प्रोभिन्सबाट आएका कलाकारहरुले दुलही विदाईको नृत्य, सिंह नृत्य, बन मान्छेको नृत्य, जादु आदि प्रदर्शन गरेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्