विप्लबको बिज्ञप्तीपछि पूर्व लडाकु लेनिन बिष्ट रोल्पामा



१६ माघ २०७५, काठमाडौं

माओवादी सेना समायोजनमा अयोग्य ठहरिएर बहिर्गमनमा परेका पूर्व लडाकु लेनिन बिष्ट नेकपा माओवादी बिप्लबको बिज्ञप्तीपछि रोल्पा पुगेका छन् ।

बिप्लब माओवादीको केन्द्रीय जनसुरक्षा विभागले गत माघ १२ गते जारी बिज्ञप्तीमा “हाम्रो पार्टीका पूर्व जनमुक्ति सेना र बहिर्गमित जनमुक्ति सेनाको स्वाभिमानका लागि सदा दृढ छ तर त्यो स्वाभिमान तबमात्र कायम रहन सक्छ जब देश स्वाभिमान हुन सक्छ भन्दै पूर्व जनमुक्ति सेना र बहिर्गमित जनमुक्ति सेनालाई पुर्नगठन गरी अघि बढ्न विनम्रताका साथ अपिल गर्दछ ।” भनिएको थियो ।

श्रोत अनुसार पूर्व लडाकु बिष्टले सरकार विरोधी माओवादीका नेता बिप्लबलाई भेट्ने बुभिएको छ ।

बिप्लब माओवादीद्वारा जारी विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्