बृहस्पति विद्या सदनमा चिनियाँ साँस्कृतिक कार्यक्रम



१६ माघ २०७५, काठमाडौं

चिनियाँ साँस्कृतिक केन्द्र र हुनान प्रोभिन्सको साँस्कृतिक तथा पर्यटन विभागद्वारा काठमाडौं नक्साल स्थित बृहस्पति विद्या सदन स्कूलमा ह्याप्पी स्प्रीङ्ग फेस्टिभल सम्पन्न भएको छ ।

कार्यक्रममा चिनियाँ साँस्कृतिक केन्द्र, काठमाडौंका प्रमुख यिन कुन सुङ, विद्यालयका प्रिन्सिपल सुमन लामा लगायत विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा हुनान प्रोभिन्सबाट आएका चिनियाँ कलाकारहरुले विभिन्न विद्यामा प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्