
११ माघ २०७५, काठमाडौं
तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ मरेको मान्छे कसरी जिउँदै फर्किन सम्भव हुन्छ भन्ने कुराको तर मोरङको बेलबारी लक्ष्मी मार्गमा भएको एक घटनाले तपाइलाई विश्वास गर्न बाध्य बनाउँछ ।
साउदीमा बस्ने सुबास तामाङ्ग बमजनको मृत्यु भयो भनेर खबर आएपछि घर परिवारले दाह सँस्कार गरेको तीन महिनापछि श्रीमानको फोन आउदा श्रीमती सन्तोषी तामाङ्ग आश्चर्य भइन् ।
आफैंले काठमाडाँै आएर लास बुझेको र आफ्नै हातले दाह सँस्कार गरेको मान्छे जिउँदै फर्किएपछि खुशीयालीमा फेरी उनीहरुले बिवाह गरेका छन् ।





