सोमापालको राम्रो रन रेटको मद्दतले पायो युएइले ११३ रनको लक्ष्य



११ माघ २०७५, काठमाडौं

नेपाल र युएई बिच एकदिवसीय र टी २० क्रिकेट सिरिज अन्तरगतको पहिलो एक दिवसीय खेलमा नेपालको निराशाजनक प्रस्तुती प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा ३३.५ ओभरमा सबै विकेट गुमाएर ११३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमपाल कामीले ३०, आरिफ शेख २५, पारस खड्काले २० र सन्दिप लामिछाने १५ रन बनाउनु बाहेक अरु ब्याट्स म्यानले दोहोरो अंक बनाउन सकेनन् ।

युएइले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्