११ बर्षीय प्रितम आचार्यले सारेगमप लिटल च्याम्पमा तहल्का मच्चाउँदै (भिडियो सहित)



११ माघ २०७५, काठमाडौं

नेपालका ११ बर्षीय प्रितम आचार्य भारतको रियालिटी शो सारेगमप लिटल च्याम्पमा सहभागी हुन भारत पुगेका छन् ।

पछिल्लो समय अन्तर्राष्ट्रिय रियालिटी शोमा नेपालीहरुले सफलता हात पारिरहेको समयमा नेपालका प्रितमले शोमा धमकेदार प्रस्तुती दिइरहेका छन् । उनले दिल्ली र मुम्बइ अडिसन पार गरिसकेका छन् ।

प्रितमले मेघा राउण्डमा जजबाट स्ट्यान्डिङ अबेसनका साथै थुप्रै प्रशंसा बटुल्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्