बिकिनी युवती ग्राहक लोभ्याउन प्रेमपूर्वक कार सफा गर्दै (फोटो फिचर)



अस्ट्रेलियाका विभिन्न कार वाश कम्पनीले बिकिनी युवतीलाई कार र बाइक धुन लगाउने गरेको छ । त्यसैले गर्दा कम्पनी ग्राहकहरू प्रति लोकप्रिय छ ।

सामाजिक सञ्जालमा कार वाश कम्पनीका फोटाहरू पनि आएका छन् । त्यसमा बिकिनी युवतीहरूले प्रेमपूर्वक कार सफा गरेको देखिन्छ । तर एक नारीवादी समूहले यसको निन्दा गरेको छ ।

कम्पनीले सडकको किनारमा ठूलो पोस्टर राखेर अर्धनग्न महिलासहितको विज्ञापन बनाएको छ । त्यो देखेर ग्राहकहरू कार सफा गराउन आए सँगै वाश कम्पनी अहिले निकै फाईदामा गएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्