जहाँ यस्तो बिहे ६१ वर्षिया बेहुली र ८ वर्षिया बेहुला!!



२४ पुष २०७५, काठमाडौं

प्रसंग हो दक्षिण अफ्रिकाको । जहाँ  ६१ वर्षिया शाबानगू नाम गरेकी महिलाले आठ वर्षका सानेले म्यासिलेला नामक बालकसँग विवाह गरेर सबैलाई चकित पारेकी छिन् ।

विबाह गर्ने महिला र युवक हजुरआमा र नाती हुन् । उनी प्राथमिक विद्यालयका बिद्यार्थी हुन् ।
हजुरआमाको इच्छामुताबिक म्यासिलेलाको बिहे गरिएको हो । विबाह नभएको खण्डमा नराम्रो हुने भन्ने पुजारीको विश्वासका कारण यस्तो अनौठो काम गरिएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्