राणाशासनमै फर्कियो सर्वाेच्च (फोटो फिचर)



१९ पुस २०७५, काठमाडौं

लामो समयदेखि चर्चामा रहेको सर्वाेच्चको प्रधानान्याधीश नियुक्ती प्रक्रियाले हिजोबाट पूर्णता पाएको छ । बुधबार बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पदभार ग्रहण गरेका छन् ।

राणालाई सर्वोच्च अदालतमा अवकासप्राप्त प्रधानन्यायाधीश ओमप्रकास मिश्र, न्यायाधीशरु र सर्वोच्चका कर्मचारीहरुले स्वागत गरेका थिए ।

यसअघि संसदीय सुनुवाई समितिबाट प्रधानन्यायधीशका लागि अस्वीकृत भएका दीपकराज जोशीले राणालाई पदभार ग्रहण गरिसकेपछि कार्यकक्षमा पुगेर बधाइ तथा शुभकामना दिएका थिए ।

   

प्रतिक्रिया दिनुहोस्