शहीद स्मारक ए डिभिजन लिग : एपीएफद्वारा पूलीस पराजित



१७ पौष २०७५, काठमाडौं

शहीद स्मारक ए डिभजनमा आज भएको खेलमा एपीएफले नेपाल पूलीस क्लबलाई हराएको छ ।

सातदोबाटोस्थित एपीएफको मैदानमा भएको खेलमा एपीएफले पूलीस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हापमै ३–१ को नतिजा बाहिर्याएका टोलीहरुले निर्धारित समयसम्ममा ४–१ को अन्तर हुन पुग्यो ।

खेलको म्यान अफ दी म्याचु एपीएफको सुदिप शिख्राकार घोषित भए । जितपछि एपीएफ १२ खेलबाट २० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पुलिस १८ अंक छैटौ स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्