होशियार ! घरमा एक्लै भएको बेला प्रेमी नबोलाउनुस यस्तो हुन सक्छ (भिडियो सहित)



नेपाली समाज हिजो भन्दा आज फरक र भिन्न भईसकेको छ । पहिले प्रेमलाई सार्वजनिक रुपमा सहर्ष स्वीकार्न नसक्ने नेपाली समाज अहिले लिभिङ टुगेदर सम्म आईपुगेको अवस्था
छ ।

पुरातन परम्पराबाट नेपाली समाज बाहिर निस्कदै खुल्ला प्रेम लाई स्वीकार गर्ने पक्षमा देखिन थालेको छ । यहाँ भिडियोमा प्रेम गर्दा निम्तिन सक्ने खतरा र त्यस बाट बच्न केके गर्न सकिन्छ भनेर सांकेतिक रुपमा स्पस्ट देखाईएको छ हेर्नुहोस मनोरन्जनात्मक भिडियो :

प्रतिक्रिया दिनुहोस्