बिग बाश खेल्न अष्ट्रेलिया पुगेका सन्दीप विवादमा



०५ पौष २०७५, काठमाडौं

बिग बाश लिग (बीबीएल) खेल्न अष्ट्रेलिया पुगेका नेपाली लेग स्पेनर सन्दीप लामिछाने विवादमा परेका छन् ।

सन्दीप लामिछाने अष्ट्रेलियामा नेपाली फेस्टिभल मेलवर्ममा सहभागि भएका थिए । सो कार्यक्रममा सहभागिको क्रममा सन्दीपलाई नार्गेन नोर्बूले घमण्डीको संज्ञा दिएका छन् । सो कार्यक्रममा सन्दीपको नेगिटीभिटीलाई उच्च पारि नोर्गेन नोर्बूले एक फेसबुक स्टाटस लेखेका छन् ।

सन्दीपले समेत बदलामा यो सबै झुट हो भनी रिप्लाई गरेका छन् । त्यसैगरि पोस्टमा बढिभन्दा बढि सन्दीपकै सपोर्टमा टिप्पणीहरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्