शहीद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा गोलरहित बराबरी



२७ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अहिले न्युरोड टिम (एनआरटी तथा सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

सातदोबाटोस्थित एन्फा टेक्निकलमा संचालन भईरहेको खेलको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
दुबै टोलीका लागि जित निकाल्नु अपरिहार्य छ ।

जितलाई आफ्नो पोल्टामा ल्याउनका लागि जुधिरहेका टोलीहरुले अहिलेसम्म आक्रामक तवरले खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्