प्रथम त्रि–ज्योति अन्तर विद्यालय स्तरीय फूटबल प्रतियोगिता शुरु हुँदै



२६ मङ्सिर २०७५, काठमाडौं

प्रथम त्रि–ज्योति अन्तर विद्यालय स्तरीय फूटबल प्रतियोगिता कपन स्थित फैका काठमाडौँमा शुरु हुने भएको छ ।

मङ्सिर २७ गते बाट पौष ०५ गते सम्म संचालन हुने फूटबल प्रतियोगितामा उपत्यका भित्रका विभिन्न २२ वटा विद्यालयहरुले सहभागिता जनाउने जानकारी सहायक प्रधानध्यापक गणेश कुमार मिश्रले दिएका छन् ।

प्रतियोगिताका विजेतालाई ट्रफि तथा मेडल प्रदान गरीने छ भने प्रतियोगिता विद्यालयकै खेल मैदानमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्