शहीद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा गोलरहित बराबरी



२४ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अहिले मनाङ मर्स्याङ्दी तथा मछिन्द्र क्लबबीच भईरहेको खेलको पहिलो हाफमा दुबै टोलीले बराबरी खेलेका छन् ।

एन्फा टेन्किल सेन्टरमा चलिरहेको खेलको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् । अंक तालिकामा सुरुमा आफ्नो नामलाई सुरक्षित राखेको मनाङले अहिले मछिन्द्र क्लबसँग कन्फिडेन्स भएर खेलिरहेको छ ।

जितलाई आफ्नो पोल्टामा पार्नलाई तम्सिरहेका दुबै टोली अहिले आक्रामक ढंगबाट मैदानमा उत्रिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्