शहीद स्मारक ए डिभिजन लिग : पहिलो हाफमा गोलरहित बराबरी



२४ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगमा अहिले विग्रेड ब्वाईज र त्रिभुवन आर्मी क्लबबीच भईरहेको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा टेक्निकल मैदानमा चलिरहेको खेलको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

यो समय दुबै टोलीले जितलाई आफ्नो हातमा लिनका लागि प्रयासरत देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्