शहीद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा एपीएफको अग्रता



२३ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अहिले एपीएफ र सरस्वतीबीच चलिरहेको खेलको पहिलो हाफमा एपीएफले अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन भईरहेका खेलको पहिलो हाफमा एपीएफले २–० को अग्रता लिएको हो । खेलको पहिलो हाफमै २ को अग्रता लिएको एपीएफ पनि अझै आक्रामक हिसाबबाटै खेलिरहेको छ ।

दुबै टोलीले जितलाई आफ्नो पोल्टामा ल्याउन खोजे पनि सरस्वती भने अहिलेसम्म विफलनै छ ।

प्रतिक्रिया दिनुहोस्